काठमाडौँ । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा संविधानसम्मत गरिएको दाबीलाई प्रदेश प्रमुख मियाँले खारेज गरी बदनियत ढंगले सरकार गठन गर्न फेरि आह्वान गर्नु असंवैधानिक कदम भएको कांग्रेसको भनाइ छ।
Related Posts
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
- kehikura
- ८ महिना अगाडि
- 0
पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित […]
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
- kehikura
- ८ महिना अगाडि
- 0
कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको […]
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
- kehikura
- ८ महिना अगाडि
- 0
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू संविधानको जानकार भएको बताएका छन् । शुक्रबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानको व्यवस्थाभित्रै रहेर विश्वासको […]