पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू संविधानको जानकार भएको बताएका छन् । शुक्रबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानको व्यवस्थाभित्रै रहेर विश्वासको मत लिने बताए ।
Related Posts
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
- kehikura
- ८ महिना अगाडि
- 0
काठमाडौँ । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
- kehikura
- ८ महिना अगाडि
- 0
कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको […]
गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित
- kehikura
- ८ महिना अगाडि
- 0
पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित […]