चुनावी क्षेत्रमा शीर्ष नेताको लर्को, रास्वपाले अरू दललाई उछिन्यो

७ वैशाख, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम–२ को चुनावी प्रचारमा सत्ता पक्ष र विपक्षी दलका शीर्ष नेताहरूको लर्को लागेको छ ।

पार्टीको सिंगो पंक्ति नै चुनाव केन्द्रित हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अरूको तुलनामा धेरै नेतालाई खटाएको छ । पार्टीका शीर्ष नेता, मन्त्री, केन्द्रीय सदस्य र सांसदलाई चुनावी क्षेत्रमा खटाउनेमा रास्वपा अन्य दलको तुलनामा अगाडि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *